बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक … Continue reading बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)